![](https://samacharbiz.com/wp-content/uploads/2023/01/Screenshot_20230117-124250_Facebook.jpg)
काठमाण्डाै – नेपाल टेलिकमकाे सेवा देशभर अवरुद्ध भएकाे छ ।
कम्पनीकाे ल्यानलाइन, प्रिपेड तथा पाेस्पेट सेवा केहीबेर अघिदेखि अवरुद्ध भएकाे हाे । टेलिकमकाे आधिकारिक वेबसाइट पनि बन्द छ ।