गाेगन माविकाे ५५ अाै वार्षिकोत्सब सम्पन्न

समाचार बिज
  • ख-
  • ख+

पोखरा महानगरपालिका वडा नम्बर ३२ मा अवस्थित श्री गोगन माध्यमिक विद्यालय को ५५ औ बार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार बितरण समारोह २०७९ बिधालयका बि.ब्य.स अध्यक्ष श्री मेघराज पौडेल ज्यूको अध्यक्षतमा र पोखरा महानगरपालिका प्रमुख श्री धनराज आचार्य ज्यूको प्रमुख आतिथ्यतामा बिबिध कार्यक्रमका बिच भव्य र सव्य रूपमा समपन्न भएको छ ।   कार्यक्रममा वाेल्दै प्रमुख अतिथि अाचार्यले निजि स्राेतमा धेरै शिक्षपक राखेर  गुणस्तरीय शिक्षा दिएर पाेखरा कै उत्कृष्ट ५ भित्रमा विद्यालय रहेकाे हुँदा सवैलाई वधाई दिए । उनले अब सवै विद्यालयहरुमा नर्सकाे व्यवस्था गरिन लागेकाे पनि वताएका छन् । वार्षिकोत्सबमा उत्कृष्ट शिक्षककाे रुपमा सहायक प्रध्यानाध्यापक सुरेन्द्र लामिछाने ज्युलाई सम्मान समेत गरेकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्