लक्ष्मी बैंकले सनराइजसँग गाभिन बनायो मर्जर कमिटी

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। लक्ष्मी बैंकले सनराइज बैंकसँग समान हैसियतमा गाभिन मर्जर कमिटी बनाएको छ। लक्ष्मीले शुक्रबार सञ्चालक मनिष थापाको संयोजकत्वमा मर्जर कमिटी गठन गरेको हो। कमिटीको सदस्य स्वाती अग्रवाल रहेका छन।

यता सनराइजले पनि मर्जर कमिटी गठन गरिसकेको छ। मर्जर कमिटीले सहमति जुटाएपछि दुबै बैंक मर्जमा जाने छन्। मर्जपछि बैंकको नाम लक्ष्मी सनराइज हुने छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्