पाे वि क्रिकेट क्लवमा नयाँ पार्टनर

समाचार बिज
  • ख-
  • ख+

पोखरा बिस्वविद्यालय क्रिकेट क्लबलाइ ” एफ १५ क्रिकेट प्रतियोगिताका “का लागी मिथिलान्च्ल वारियेर्स एसोसिएट पार्टनरकोरुपमा आबद भयको छ।

आज पोखरा बिस्वविद्यालयमा आज कार्य्रक्रम बीच पोखरा बिस्वविद्यालय क्रिकेट क्लबका अधध्यक्ष अभिषेक यादव ,मिथिलान्च्ल वारियेर्सका म्यानेजर शत्रुधन शाह बिच ह्स्ताक्षर भएको थियो।

मिथिलान्च्ल वारियेर्स पोखरा बिस्वविद्यालयको एक प्रतिष्ठित फ्र्यानचाइज टीम हो । पोखरा बिस्वविद्यालयको क्रिकेटलाइ साथ हौसलाका साथ हामी संग प्रायोजकको रूपमा जोड़ीदा हामिलाइ थप ऊर्जा प्रधान भएको” अध्ययक्ष अभिषेक यादवले बताए ।

एफ -१५ प्रतियोगिता माघ १५ गते देखी पोखरामा अयोजना हुँदै छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्