निर्धक्क आफ्नो मताधिकार प्रयोग गर्न मतदाताहरुलाई निर्वाचन आयोगले आग्रह

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं- आम निर्वाचन आउन अब ४ दिनमात्र बाँकी छ ।

निर्वाचन आयोगले निर्वाचनको तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ । अर्को तर्फ आयोगले मतदानस्थलहरुको पनि निर्धारण गरि सकेको छ । आयोगले एक सय वटा अपाङ्ग मैत्री र जेलमा रहेकाहरुलाई पनि मतदान गर्न सक्ने ब्यवस्था गरेको छ ।

निर्वाचनलाई स्वच्छ निश्पक्ष र भयरहित बातावरणमा सम्पन्न गर्न सवै प्रबन्ध भइसकेकोले तोकिएको मतदान स्थलमा गरि निर्धक्क आफ्नो मताधिकार प्रयोग गर्न मतदाताहरुलाई निर्वाचन आयोगले आग्रह गरे‍को छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्