संस्कृतिक मेला २०७९” को अवसरमा “सुपर सिक्स क्रिकेट प्रतियोगिता” अयोजना हुने

समाचार बिज
  • ख-
  • ख+

संस्कृतिक मेला २०७९” को पूर्ब कार्यक्रमहरुको “सुपर सिक्स क्रिकेट प्रतियोगिता” अयोजना हुने भएको छ ।

तराइ बिधार्थि सेवा समाज पोखरा बिस्वविद्यालयको अयोजना र पोखरा बिस्वविद्यालय क्रिकेट क्लबको सहयोगि संस्था रहदै
हुने भएको छ ।

पोखरा बिस्वविद्यालय केन्द्रीय क्याम्पसमा अध्यनरत संखायका दस टीमले सहभगिता जनाएका छन् ।

“यस प्रतियोगितालाइ भब्यताका साथ सम्पन्न गर्न साथ र हौसला दिनु हुन संपूर्ण पोखरा बिस्वविद्यालयमा अध्यनरत गर्ने बिध्यर्थि हरुलाई यस प्रतियोगिताका संयोजक अभिषेक झा ले बताएका छन्।

पोखरा बिस्वविद्यालयको प्रतियोगिता पोखरा बिस्वविद्यालय क्रिकेट मैदानमा भोली देखी शुरू हुनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्