अन्तर्राष्ट्रिय धादिङ समाजको तेस्रो अधिवेशनबाट अध्यक्षमा राजन खकुराल दोहोरिएका छन् ।
मंगलबार धादिङमा भएको तेस्रो अधिवेशनबाट अध्यक्षमा खकुराल दोहोरिएका हुन । अविधेशनबाट वरिष्ष्ठ उपाध्यक्षमा दिनेश तामाङ,उपाध्यक्षहरुमा सविना थपलिया,राजेन्द्र श्रेष्ठ,बद्री खतिवडा चयन भएका छन् भने महासचिवमा बाबुकाजी भण्डारी ।
अन्तर्राष्ट्रिय धादिङ समाजको तेस्रो महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरु यस प्रकार रहेका छन् ।
-अध्यक्षः राजन खकुराला(युके)
-वरिष्ठ उपाध्यक्षः दिनेश तामाङ(नेपाल)
-उपाध्यक्षः सविना थपलिया(अस्ट्रेलिया)
-उपाध्यक्षः राजेन्द्र श्रेष्ठ(जापान)
-उपाध्यक्षः बद्री खतिवडा(अमेरीका)
-महासचिवः बाबुकाजी भण्डारी(जापान)
-सचिवः राजेन्द्र थपलिया(द.कोरिया)
-सचिवः कल्याण विक्रम कार्की(अष्ट्रेलिया)
-कोषाध्यक्षः रामकुमार थापा(नेपाल)
-सह कोषाध्यक्षः सोमनाथ कडेंल(कतार)
सदस्यह: दिपक तिमिल्सिना(युके)
-सदस्यः पारस भण्डारी(अस्ट्रेलिया)
सदस्यःविनोद उप्रेती(अस्ट्रेलिया)
-सदस्यः कमल दुवाडी(अमेरीका)
-सदस्यःछन्दप्रसाद सिलवाल(भारत)
पछि थप गर्नेः महिला उपाध्यक्षः १ जना महिला सविचः १ जना प्रवक्ताः १ जना सदस्य मनोनियतः ४ जना