अव चिसो भनेकै मोहि

समाचार बिज
  • ख-
  • ख+

पोखरा २६ वुढीवजारमा रहेको वजगाई डेरीले चिसो भनेकै मोहि नारा सहित, मोहि वजारमा ल्याएको छ । पोखरामा नै पहिलो पटक मोहिलाई व्राण्डीङ गरी वजारमा विक्रिका लागी ल्याइएको र ग्राहकले अति नै रुचाएको सञ्चालन सन्तोष वजगाई वताउँछन् । दैनिक २ हजार लिटर भन्दा वढीको डिमान्ड छ, ग्राहकले अति नै रुचाएको हुँदा सोही अनुशार नै वोटल र प्याकेट दुवैमा विक्रि गर्दै आएका छौ । हाल पोखरामा मात्र उपलब्ध भएको मोही अव स्याङ्जा र तनहुँमा समेत विक्रि गरीने सञ्चालक वताउँछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्