खेलकुदलाई शैक्षिक क्षेत्रमा थप व्यापक रूपमा एकीकृत गर्न एनएसएसएफ र यूरो बिच समझौता ।

समाचार बिज
  • ख-
  • ख+

नेपाल स्कुल खेलकुद महासंघ(एनएसएसएफ) र यूरो स्कूल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

खेलकुदलाई शैक्षिक क्षेत्रमा थप व्यापक रूपमा एकीकृत गर्दै विद्यालय खेलकुदको प्रवद्र्धन र विकासलाई अभिवृद्धि गर्ने लक्ष्यको लागि यो हस्ताक्षर भएको जानकारी एनएसएसएफका महासचिव तथा अन्तराष्ट्रिय विद्यालय खेलकुद महासंघका
कार्यकारी समिति सदस्य राजकुमार कार्कीले जानकारी दिए ।

एनएसएसएफका महासचिव तथा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी समिति सदस्य राजकुमार कार्की
तथायुरो स्कूल नेपालकी संस्थापक प्रिन्सिपल शैलजा अधिकारी
समझौता भएको थियों ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्