विमा प्रधिकरणकाे वाषिर्कोत्सवमा विविध कार्यक्रम

समाचार बिज
  • ख-
  • ख+

नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेशकाे आयाेजनामा ५६ औ वार्षिकउत्सबको अवशरमा शनिवार फुटसल कार्यक्रम सम्पन्न भयाे । नेपाल बीमा प्राधिकरण, निप्स पाेखरा च्याप्टर, जीवन तथा लघु बिमा र निर्जिवन बीमा कम्पनीका प्रदेश प्रमुख विच भएकाे प्रतियोगितामा विजेता नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश भएकाे छ भने उपबिजेता निप्स पाेखरा च्याप्टर भएकाे छ । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख केशवप्रसाद दाहालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा निप्स पाेखरा च्याप्टरका अध्यक्ष वद्रीनाथ पाैडेल, नेपाल वीमा प्राधिकरणका सहायक निदेशक सुन्दर शर्मा, सुदिप गिरि लगायतले बिमा र फुटसलका वारेका वाेलेक थिए । वार्षिकोत्सबकै अवसरमा आईतवार रक्तदान र जेठ १ गते प्रभातफेरी कार्यक्रम हुने नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रदेश प्रमुख केशवप्रसाद दाहालले वताउनुभयाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्