कोरियाको प्रतिष्ठिति कस्मेटिक्स प्रडक्ट्स अव नेपालमा पनि

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ । चर्चित नायिका एलिजा गौतमले कोरियाको प्रतिष्ठिति कस्मेटिक्स कम्पनी मिसोकोससँग व्यवसायिक साझेदारी गर्ने भएकी हुन् ।

उनले मिसोकोसका सामान नेपाल भित्र्उानको लागि आज (बिहीबार) सम्झौता गरेकी छिन् ।

440791075_958867952362317_135382004670336716_n.jpg

३६ वर्ष पूरानो उक्त कम्पनी मिसकोसले अमेरिका, जापान, कम्बोडिया, चीन र युरोपेली देशहरुलगायत विश्वका धेरै देशमा आफ्नो सामान निर्यात गरिहेको छ ।

उक्त कम्पनीले अब नेपालमा पनि आफ्नो उत्पादन नेपालमा प्रवेश गराएको छ । एलिजा गौतमको नेतृत्वमा रहेको व्यवसायिक फर्म एलिजाज् कस्मेटिक्समार्फत मिसोकोस नेपाल भित्रिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्