पाेखरा विश्वविद्यालय प्राध्यापक संघमा श्रेष्ठ

समाचार बिज
  • ख-
  • ख+

पाेखरा विश्वविद्यालय प्र ाध्या पक संघकाे साताै महाअधिवेशनवाट निरञ्जन श्रेष्ठ अध्यक्षमा निर्वाचित  भएका छन् । संघकाे उपसभापतिमा जेनि ओझा, महासचिव ई. सञ्जय बराल, सचिव  सुरेन्द्र बाबु तिवारी, कोषाध्यक्ष ऋशव खनाल र सदस्यहरुमा डा. दिपमाला श्रेष्ठ, अनिता आचार्य,  सुन्दर अधिकारी सुवास मल्ल रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्