लिटल गार्डेन मन्टेश्वरीमा अक्षरारम्भ कार्यक्रम हुने

समाचार बिज
  • ख-
  • ख+

लेखनाथ २५ माघ
पोखरा २७ तालचोकमा रहेको लिटल गार्डेन मन्टेश्वरीमा सरस्वती पुजाको अवसर पारेर अक्षराम्भ कार्यक्रम हुने भएको छ । लेखनाथ क्षेत्रमा नै उत्कृष्ठ शिक्षा दिन सफल भएको मन्टेश्वरीमा हाल २०० जना वढी विद्यार्थीहरु अध्ययनरत छन् । पारिवारीक वातावरणमा वच्चाहरुलाई अध्यपन गराइृने र एकदन न्यूनतम मुल्यमा पठनपाठन हुने हुँदा धेरै अभिभावकको रोजाई लिटल गार्डेन वनेको प्रचार्य ऋतु पौडेल वताउँछिन् । लेखनाथ क्षेत्र भित्र विद्यालयको वसको सुविधा साथै पौष्टीक आहार युक्त खाना र खाजा मन्टेश्वरीमा खुवाईने हुदा पनी वालवच्चा अत्यन्त खुशी भएको पनी पौडेल वताउँछिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्