एनआरएनए क्यानडाको बैठक समपन्न, नेपालमा भुकम्पबाट भएको क्षति प्रति दुख व्यक्त ।

समाचार बिज
  • ख-
  • ख+

गैंर आबासिय नेपाली संघ क्यानडाले बैठक समपन्न गरेको छ।

गत अक्टुबर १७-२० मा काठमान्डौमा भएको आइसीसीको चुनावी प्रकियामा भएका बिबाद र प्रतिकृया हरुकाबारेमा अहिलेको तरल अवस्थामा एन सि सि क्यानडा तटस्थ रहने गैरआवासीय नेपाली संघ क्यानडाले जनाएको छ।

त्यसैगरी कार्तिक १७ गते कर्णाली प्रदेशको जाजरकोट जिल्ला लाई केन्द्र बिन्दु बनाएर गएको भुकम्प बाट हुन गएको धनजन को क्षति प्रती गैंर आबासिय नेपाली संघ क्यानडाले दु:ख ब्यक्त गर्दै आपतकालिन कोष मार्फत राहत संकलन गरि उपलब्ध गराउने निर्णय गरेको जानकारी महासचिव चन्दा अधिकारीले विज्ञप्ति मार्फत जनाएकी छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्