एनआरएनएका निवर्तमान सचिव घिमीरेले निर्माणधीन एक्स्ट्राटेक क्रिकेट रंगशालाको अवलोकन।

विज्ञान कार्की
  • ख-
  • ख+

एनआरएनएका निवर्तमान सचिव चिरन्जिवी घिमीरेले रुपन्देहीको तीलोतमा नगरपालिकामा निर्माणधीन ” एक्स्ट्राटेक अन्तराष्ट्रिय क्रिकेट रंगशाला” को अवलोकन गरेका छन् ।

 क्यानाडाबाट नेपालभ्रमणमा रहेका घिमिरेले रंगशाला भ्रमण गर्न मौका मिल्यो रंगशालाका संचालक विनोद कुवरसंग रंगशालाको भविष्यको योजनाको बारेमा छलफल भयो।निजी लगानीमा बन्दै गरेको यस रंगशालाले नेपाली क्रिकेट जगतमै छुट्टै पहिचान बनाउदै खेलाडिहरूको उत्पादन र क्रिकेट विकासमा ठुलो टेवा पुर्याउने “घिमीरेले भने ।

रुपन्देहीको तीलोतमा नगरपालिको करीब ६ बिघाको क्षेत्रमा एकेडेमी सहीतको रंगशाला अष्ट्रेलियामा बसोबास गर्दै आएका दमपति विनोद कुवर र सुदीक्षा गौतमले अष्ट्रेलियाको टेकनोलोजी कम्पनी एक्स्ट्राटेक नामबाट रंगशालाको नाम राख्दै रंगशाला निर्माणधीन भईरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्