सुनचाँदी व्यवसायी संघ कास्कीको शुभकामना आदानप्रदान

समाचार बिज
  • ख-
  • ख+

सुन चादी व्यवसायी सघ कास्की ले शुभ कामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ  । आउँदै गरेको हिन्दू हरुको महान चाड बिजया दसमी , दीपावली , छठ पर्ब को अवसर मा जिल्ला प्रहरी कार्यलए प्रमुख प्रहरी उपरिछक माेहन कुमार थापा को प्रमुख आतित्यथामा उक्त कार्यक्रम पोखरा न्यू रोड इस्थित सिटी ईस्क्वायर को हलमा सम्पन्न भएको हो ।
कारीब ५०० ब्यवसायी र कारीब १००० कालिगड आवद्ध रहेको उक्त सघ अरु ब्यबसाए भन्दा बढी संवेदनशिल रहेको हुनाले चाड पर्ब को समयएमा बिसेस सान्ती सुरक्क्छ्या गरिदिनु पर्ने साथै सुन लाई नगद सरह मानेता दिएको भनिए पनि बेला बेलामा ग्राहक हरुको गहना खरिद गर्दा सुन चो रि जस्ता आरोप्मा ब्यबसाइहरु ले दुख खेप्नु परेको छ एस्ता समस्स्या मा प्रसासन ले ध्यान दिनु पर्ने र आवस्सेक सहजता अपनाइनुपर्ने सघ का अदेक्छ्य राजेशमान बुद्ध चार्एले आह्वान गरेका छन ।

उक्त कर्एक्रम मा प्रमुख अतिथी मोहन कुमार थापाले शुभ कामना दिदै ब्यबसाइहरु माथी परेको समस्स्या पहिचान गरिसकिएको र ब्यबसाइहरुको समस्य्या समाधान का काम हरु अगाडी बढीसकेको सुन चान्दी ब्यबसाय को सान्ती सुरक्छ्या को लागी छुट्टै २ जना प्रहरी २४ घन्टा बजार निग्रानिमा खटाइएको साथै अब छिट्टै नै सघ सँग समान्न्एगरी जिल्ला प्रहरी कार्यलय मा सुन चान्दी हेल्प डेस्क सन्चालन गरी आफ्नो ब्यबसाय इमान्दार पूर्वक गर्दा चोरि जस्ता समस्या मा परी दुख पाउनु नपर्ने समेत सघ र बेबसाइ माझ प्रतिबद्धता जनाएका छन सघ का अदेक्छ्य राजेसमान बुद्दचारय को अधेछ्यतामा भएको सोकार्यक्रम मा महासघ  सुनार
महसघ सदस्य निर्मल दियाली साधारण सदस्स्य किसान घिमिरे लगाएत ले आफ्नो भ नाइ राखेका थिए भने सघ का महासचिब ले कार्यक्रम सन्चालन गरेकाअ थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्