घुम्ती रक्तसंचार बस परियोजनाका लागि सहयोगी हातहरू जोडिदै।

विज्ञान कार्की
  • ख-
  • ख+

गैरआवासीय नेपाली संघको ब्रीहत परियोजना अन्तर्गत राष्ट्रिय समन्वय परिषद क्यानडाले नेतृत्व गरिरहेको कोशी प्रदेशमा घुम्ती रक्तसंचार बस परियोजनाका सहयोगि हातहरु जोडिदै गएका छन।

घुम्ति रक्तसंचार बस परियोजना कोशी प्रदेशका‌ संयोजक दिपक गौतमले भने “यो अमुल्य सहयोगप्रति परियोजना समितीले सहयोगी हात प्रती हार्दीक आभार व्यक्त गर्दछ । मानविय कार्यमा तपाइँको मन सँधै ठुलो बनिरहोस, सामाजिक एवं व्यावसायीक सफलताको शुभकामना यस परियोजना समिती व्यक्त गर्दछ “।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्