जुनियर सिटिजन एकेडेमीका विद्यार्थी रुपाकाेट रिसाेर्टमा

समाचार बिज
  • ख-
  • ख+

पाेखरा २६ वुढिवजारमा अवस्थित जुनियर सिटिजन एकेडेमीले हाेटल मेनेज्मेन्ट अध्ययन गर्ने विद्यार्थीहरुलाई रुपाकाेट रिसाेर्टकाे भ्रमण गराएकाे छ । विद्यार्थीहरुले रिसोर्टमा हाउस किपिङ तथा विभिन्न खानाहरु वनाउनुका साथै स्वाद समेत लिएका थिए । एकेडेमीका हाेटल व्यवस्थापन कार्यक्रम संयाेजक अरुण पाैडेलका अनुशार विद्यार्थीले अध्ययन सँगै फिल्ड भिजिट गराईदा पर्यटन प्रवर्द्धन हुनुका साथै जनशक्तिलाई दक्ष वनाउन टेवा पुग्ने वताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्