हरितालिका तीजमा मझेरी शुक्रराज तेक्वान्डो डोजंग द्वारा अशोजमा गण्डकी प्रदेश स्तरिय खुल्ला तेक्वान्डो प्रतियोगिता हुने

समाचार बिज
  • ख-
  • ख+

गण्डकी प्रदेश स्तरिय खुल्ला तेक्वान्डो प्रतियोगिता २०८० , अशोज १,२ र ३ गते श्री शुक्रराज बलभद्र मा बि १४ को प्रांगण मा हुन गईरहेको यस समितिका अधक्ष्य कृष्ण महर्जन ले जानकारी दिएका हुन। प्रतियोगितामा, कास्की तथा नेपाल अधिराज्य भरिका तेक्वान्डो (महिला , पुरुष ) खेलाडीहरु सहभागिता जनाउन पाउने छन्। प्रतियोगिताको लागि यस संघ , मुख्य प्रायोजक, सह-प्रायोजक, ब्यानर प्रायोजक, ब्यापारीक फर्म, विभिन्न संघ संस्थाहरु ले आर्थिक ब्यबस्थापन गर्ने छन। खेलाडीहरुको खेल कौशल प्रदर्शन, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य राखेर विभिन्न तौल समुहका खुल्ला महिला तथा पुरुष तेक्वान्डो प्रतियोगिता र नृत्यका साथ साथै विभिन्न संस्कृतिक प्रश्तुति आदि बिशेषता रहेको उक्त कार्यक्रममा बिजेतालाई उचित पुरष्कार साथ बेस्ट प्लेयर लाइ अन्तराष्ट्रिय स्तरमा सहभागिताको सुवर्ण अवसर गराउने जानकारी समितिका सदस्य मिलन पौडेल ले जानकारी दिएका छन। गण्डकी प्रदेश स्तरिय खुल्ला तेक्वान्डो प्रतियोगिता २०८० समितिका पदाधिकारी क्रमश उपाधक्ष्य सागर पौडेल, सचिब कृति गिरि ,कोशाधक्ष्य गौतम सुनार र सदस्यहरुमा प्रतिक्ष्या सुबेदी, सरोज महर्जन आदि गरि २५ जनाको समिति गठन गरि हरितालिका तीजको अवसर पारेर कार्यक्रमको ब्यबस्थापन गरिने जानकारी समितिका प्रेश संयोजक मिलन पौडेल ले जानकारी दिएका छन।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्