तेस्रो पटक नेपाल इन्जिनियरिङ्ग लाइसेन्स परीक्षाको आवेदन खुल्ला।

विज्ञान कार्की
  • ख-
  • ख+

तेस्रो पटक नेपाल इन्जिनियरिङ्ग परिषदले इन्जिनियरिङ्ग लाइसेन्स परीक्षाको लागि आबेदन खुल्ला गरेको छ।

नेपाल इन्जिनियरिङ्ग परिषदले राष्ट्रीय दैनीकमा सुचना प्रकाशित गरेको छ। प्रकाशित सुचनामा परिषदको ऐन अनुसारको ब्यबस्था बमोजिम परिषदबाट लीइने साधारण दर्तावाला इन्जीनियरिङ्गको नाम दर्ता सम्बन्धि परीक्षाको लागि २५०० शुल्क सहित २०८०/०५/१३ देखी २०८०/०६/०२ गते सम्म र २०८०/०६/०३ देखी २०८०/०६/०९ गते सम्म दोब्बर दस्तुर सहित परीषदको अन्नलाइन वेबसाइटबाट आवेदन दिन सक्ने जानकारी परिषदले दिएको छ।

तेस्रो पटक हून लागेको यस लाइसेन्स परीक्षा मङसिर २२ गते हुँदै छ।

नेपाल इन्जिनियरिङ परिषदको प्रकाशित सुचना।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्