क्यानडाको क्यालगरीमा नवाआगंतुक बिध्यार्थिहरुका लागी सहायता डेस्क।

विज्ञान कार्की
  • ख-
  • ख+

क्यानडाको क्यालगरीमा नेपालबाट क्यानाडा जाने नवआगंतुक विद्यार्थीका लागि स्वतन्त्र सहायता डेस्क समिती सन्चालन गरेको छ।

समितिका सन्तोष दाहालले “नवआगंतुक भाइबहिनीहरू आउदै हुनुन्छ भने सम्पर्ग गर्नुहोला! एयरपोर्ट पिकअप र क्यालगरीमा आधारभूत मार्गदर्शन सहितको आधारभूत सेटलमेन्टको सम्बन्धमा तपाईंलाई कुनै मद्दत चाहिन्छ भने हामी बिना कुनै मूल्य सकेको सहयोग गर्ने प्रयास गर्ने छौ ”

हामीले सुरुमा स्वतन्त्र रूपमा तिन सदस्यको समिती गठन गरेका छौं हामी तपाईंलाई सकेसम्म मार्गदर्शन र आधारभुत मद्दत गर्न भरपुर प्रयास गर्नेछौ । यो बीसुद्ध व्यक्तिगत पहलमा (कुनै सामाजीक संस्थाहरुको संलग्नता बीना) अहीलेको बीसम परिस्थितिको मुल्याल्कन गरी नया विद्यार्थी भाइबैनीहरुको लागि आधारभूत मार्गदर्शन र मद्दतको टड्कारो आवसकतालाई मध्यनजर गरी समुदायको हीतलाई केन्द्रबिन्दु गरेर सुरु गरिएको बीसुद्ध स्वयंसेवकअभियान हो” ।उनले भने।

तिन सदस्यसीय स्वतन्त्र सहायता हेल्प् डेस्क समिति:
१ युबराज पौडेल (५८७ ७१८ ६६०२)
२. सन्तोष दाहाल (४०३ ७९६ ६३६७)
३. नेत्र अमागाई (४०३ ६८८ ०१४०)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्