नेपाली चार हास्य कलाकार एडिलेड आउने

समाचार बिज
  • ख-
  • ख+

नेपाली चार हास्य कलाकार एडिलेड आउने भएका छन् । `अब हास्छ एडिलेड´ नाम दिईको कार्यक्रम स्थानिय एभरेष्ट रेष्टुरेन्ट एण्ड इभेन्ट सेन्टरमा आयोजना हुने भएको छ ।

कमेडी च्याम्पियन सिजन– २ का विजेता भरत मणि पौडेल सहितसुमन कार्की, कैलाश कार्की, बिक्की अग्रवाल एडिलेड आउने जानकारी आयोजकले जनाएको छ।

कार्यक्रम अगस्ट ११ मा हूंदै छ।

एडिलेड सहरमा बसोबास गर्ने नेपाली युवाहरूको लागि कार्यक्रम आयोजना गर्दै सम्पुर्ण नेपाली समुदाय र गैर–नेपाली समुदायकालागि सांस्कृतिक कार्यक्रम, लाइभ सांगीतिक कन्सर्ट, जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरूलाई प्रवर्द्धन एसके इभेन्टले गर्दै जाने आयोजकले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्