कांग्रेस केन्द्रीय समितिमा महामन्त्री गगन थापाको १३ बुँदे फरक मत

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १३ बुँदे फरक मत प्रस्तुत गरेका छन् । एक साता बसेको पार्टीको केन्द्रीय कार्य समिति बैठकको निर्णयमा थापाले फरक मत दर्ज गराएका हुन् ।

उक्त फरक मतमा थापाले शरणार्थी प्रकरणमा मात्रै नभएर जुनसुकै भ्रष्टाचारको निष्पक्ष र छानबिन गरी दोषीलाई गर्न र सुशासन कायम गर्न दृढतापूर्वक नेपाली कांग्रेसले नेतृत्व लिनुपर्नेलगायतका विषय उल्लेख गरेका छन् ।

यस्ता छन् थापाका फरक मतः

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्