गैर-आबासिय नेपाली संघ क्यानडाकाे आसन्न चुनाव २०२३- २०२५ का लागी किरोज श्रेष्ठकाे उम्मेदवारि

समाचार बिज
  • ख-
  • ख+

गैर-आबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानडाको आसन्न चुनाव २०२३- २०२५ का लागी उपाध्यक्ष ओनटारीयो र क्यूउविसीको उम्मेदवारीको लागि किरोज श्रेष्ठ उम्मेदवारिमा छन्।

नेपलिज क्यानडियन क्रिकेट क्लवका अध्यक्ष समेत रहेका श्रेष्ठ क्यनाडामा रहेर लामो समय देखी क्यानाडामा आफ्नो भूमिका नीरबाहा गरिरहेका ब्यक्तित्व हून्।

उनले आफ्नो उम्मेद्वारिमा क्यानडामा रहनु भयका सम्पूर्ण नेपालीहरुले साथ दिनुहुने श्रेष्ठले आशा राखेका छन।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्