शिक्षा क्षेत्रकाे विकासकाे लागि स्थिर राजनीतिक अवस्था अति आवश्यक : शिक्षाविद् माधवशरण उपाध्याय

समाचार बिज
  • ख-
  • ख+

वर्तमान नेपालकाे शिक्षालाई परिवर्तन गर्न राजनीतिक अवस्थाालाई नै स्थिर वनाउनु पहिलाे प्राथमिकता हाे । दैनिक हजाराै विद्यार्थी विदेश अध्ययनमा जान खाेज्नु र गएपछि फर्किन नखाेज्नु नै नेपालकाे अस्थिर राजनीतिक अवस्था हाे । देशकाे नीति निर्माण गर्न गएका नेता नै सत्ता र पैसाकाे पछि लाग्दा देशकाे विकास नै भुलेका छन् । अब यसरी नै चल्दै जाने हाे भने देश नै वृद्ध आश्रम वन्ने खतरा देख्छु । अहिलेका युवाहरु देश भित्र नै भविष्य खाेज्न सक्ने अवस्थाकाे विकास गर्नुपर्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्