राप्रपाको सदस्यता अब फोनबाटै

समाचार बिज
  • ख-
  • ख+

राप्रपाको साधारण तथा सक्रिय सदस्य बन्न र आर्थिक सहयोग अनलाइनको व्यवस्था गरिएको र इच्छुकले फोनमार्फत नै सदस्य बन्न सक्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

सदस्यता फारामका लागि राप्रपाको वेबसाइटमा गएर आवश्यक विवरण भएसँगै सहजै सदस्यता लिन सकिने उनको भनाइ छ ।

राप्रपाले एक वर्षभित्र पार्टीको सदस्य संख्या २ लाख पुर्‍याउने लक्ष्य लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्