नेविसंघ पेककाे सभापतीमा प्रभात रेग्मी

समाचार बिज
  • ख-
  • ख+

पोखरा इन्जिनियरिङ्ग कलेज नेपाल विद्यार्थी संघको १० औं अधिवेशन सप्पन्न भएको छ। आज भएकाे अधिवेशनले २३ सदस्यीय कार्यसमिति गठन गरेको छ। अधिवेशनको सभापति ९औं कार्यसमितिका सभापति सुबास आचार्यले गरेका थिए भने प्रमुख अतिथिमा निवर्तमान सभापति टेनिस श्रेष्ठ रहेका थिए भने अतिथिहरुमा निवर्तमान सभापति सन्जोग श्रेष्ठ, स्व वि प संस्थापक सचिव अनिश राज भण्डारी र स्व वि प सभापति बिराट सिग्देल रहेका थिए। अधिवेशनले प्रभात रेग्मीलाई १० औं कार्यसमितिको सभापति चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रमका इ पारस रेग्मीको प्रमुख अतिथि, विशिष्ट अतिथिमा इ निरोज लामिछने सहित अन्य अतिथिको सहभागीतामा समापन भएको थियो। प्रभात रेग्मीको कार्यसमिती यश प्रकार छ।

सभापति- प्रभात रेग्मी
वरिष्ठ उपसभापति: अर्पण श्रेष्ट
उपसभापति: साइन घिमिरे
गाैरव गिरी
जोयसन श्रेष्ठ
सचिव: सुवासचन्द्र पन्डित
सहसचिव: सन्देश अधिकारी
निरोज बराल
अनुराग पहारी
कोषाध्यक्ष: गृष्मा पाैडेल
सह कोषाध्यक्ष: सिमरन ढकाल
सदस्यहरु:
दिपेश दुवाडी
सन्देश बराल
सुन्दर पाैडेल
प्रकाश भुषाल
रोशन घर्ती मगर
सुजल बटाजु
निशान कुमार लोहनी
धिरेन सेन ठकुरी
अनिष पन्त
निशा सुर्खाैली
रन्जना ढकाल
निशा शर्मा

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्