भिएस र गेट कलेज विच सम्झाैता

समाचार बिज
  • ख-
  • ख+

भी एस निकेतन कलेज र गेट कलेज (ग्लोबल एकेडेमी अफ टुरिज्म एण्ड हस्पिटालिटी एजुकेशन) ले भीएस निकेतन कलेज होटल म्यानेजमेन्टका विद्यार्थीहरूलाई पाठ्यक्रम पूरा गरेपछि प्रशिक्षण, फिल्ड भिजिट र विभिन्न रोजगारीका इन्टर्नशिपहरू प्रदान गर्न एमओयु गरेको छ।

भिएस निकेतन कलेज काठमांडू उपत्यकामा रहेर दसकौ देखी शिक्षा क्षेत्रलाइ टेवा पुर्याउदै गरेको संस्था हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्