न्यु लेखनाथ पब्लिक स्कुलमा राेपाई महाेत्सव

समाचार बिज
  • ख-
  • ख+

न्यू लेखनाथ पब्लिक एकेडेमीमा रोपाई महोत्सब सम्पन्न भएको छ। असारलाई ‘मानो खाएर मुरी उब्जाउने’ महिनाको रुपमा लिने गरिन्छ । रोपाईको मौलिकता हराउदै गएको अवस्था र कृषिमा यान्त्रीकरण र प्रबिधिको प्रयोग बढ्दै गएपछि रैथाने प्रविधि लोप हुदै गएको अवस्थामा मिति २०८० असार १५ गते राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अबसरमा विद्यालयमा रोपाईको मौलिकता झल्काउदै र रैथाने प्रबिधि गोरु, हलो र जुवाको प्रयोग गरी विद्यालयमा अध्ययनरत छात्र छात्रा, शिक्षक शिक्षिका र सम्पूर्ण कर्मचारीहरु बिच धान रोपेर, हिलो खेलेर र विद्यार्थीहरु बिच बिभिन्न मनोरञ्जन कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्