वडावासीलाई खानेपानी पुराउने नै मुख्य दायित्व हो,

समाचार बिज
  • ख-
  • ख+

पोखरा महानगरभित्रका ३३ वडा वडा मध्येमा खानेपानीको मुख्य समस्या २ वटा वडामा छ । यस अघीका जनप्रतीनीधी साथीहरुले पहल नगर्नु भएको पनी होइन, तर प्रभावकारी हुन सकेन । अहिले मेरो पहिलो र मुख्य योजना भनेकै खानेपानी हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्