
जेके टेङ्कले अब देखि स्टिल टेङ्की वजारमा ल्याएकाे छ । विगत ८ वर्ष देखि प्लास्टिक टंकी उत्पादन गर्दै आएकाे कम्पनीले ग्राहककाे उच्च मागका कारण स्टिल टंकी उत्पादन गरेकाे प्रवन्ध निर्देशक रमेश खाँड ठकुरीले वताएका छन् । ५००, १००० र २००० लिटरकाे टंकी उत्पादन गरेर वजारमा ग्राहकले एकदम राम्रो र गुणस्तर रहेकाे जानकारी दिदा आफुहरु सन्तुष्ट भएकाे खाँड वताउँछन् ।