क्यानेडियन क्रिकेट क्लवकाे जर्सी सार्वजनिक

समाचार बिज
  • ख-
  • ख+

क्यानाडामा अवस्थ्थित नेपाली क्यानेडियन क्रिकेट क्लब ले २०२३ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ ।

प्रतियोगितामा टोलीका लागि को मीसीसागा कृकेट लिग , लेकसोर कृकेट लिगको लागी दुई फरक जर्सी सार्वजनिक गरिएको छ।
कार्यक्रममा विभिन्न सामुदायिक संस्थाका अगुवाहरू र एनसिसी प्रायोजकहरूले एनसिसीको कामको प्रशंसा गर्दै भविष्यमा निरन्तर सहयोग गर्ने आश्वासन दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्