स्टेप वाई स्टेप एजुकेशनकाे शाखा पाेखरामा

समाचार बिज
  • ख-
  • ख+

स्टेप वाई स्टेप एजुकेसन कन्सल्टेन्सीकाे शाखा पाेखरामा शुरु भएकाे छ । पाेखरा निभा गल्लीमा रहेकाे कन्सल्टेन्सीले अष्ट्रेलिया, क्यानाडा, युके, युएसए मा विद्यार्थी अध्ययनका लागि भिजा र परामर्शकाे काम गर्ने शाखा प्रमुख सहिता हमालले जानकारी दिईन् । विगत ८ वर्ष देखि अष्ट्रेलिया र क्यानाडावाट सञ्चालनमा रहेकाे स्टेप वाई स्टेपले विगत ४ वर्ष देखि काठमाडौ हुँदै विद्यार्थी काे उच्च माग आएर पाेखरामा शुरु गरेकाे सिईयाे वुल्सन लामगादे वताउँछन् ।

पछिल्लाे समय विदेशमा अध्ययन गर्न विद्यार्थीकाे आकर्षक वध्दाे अवस्थामा रहेकाेले स्टेप वाई स्टेपले विद्यार्थीहरुकाे सपना पूरा गर्न पुलकाे काम गर्ने प्रवन्ध निर्देशक रियाज तिमिल्सिनाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्