नेपाल बिध्यार्थी संघ पृथ्वीनारायण क्याम्पस सभापतिमा शुसिल न्यौपाने

समाचार बिज
  • ख-
  • ख+

नेपाल बिध्यार्थी संघ पृथ्वीनारायण क्याम्पले बृहत बिध्यार्थी भेला बाट नयाँ नेतृत्व चयन गरेको छ ।
नेपाल बिध्यार्थी संघ पृथ्वीनारायण क्याम्पसमा शनिबार भएको बृहत बिध्यार्थी भेला बाट शुसिल न्यौपाने को नेतृत्व मा १०१ जनाको क्याम्पस कमिटी गठन भएको छ।शैक्षिक मुद्दामा अनवरत लड्दै बिध्यार्थी माझ लोकप्रिय मानिएका न्यौपाने को चयन ले बिध्यार्थी माझ नया उर्जा थपेको छ।सभापति न्यौपाने ले आफु निर्बाचित भए सङ्गै सदा बिध्यार्थी को हितमा काम गर्ने बताएका छन् ।उक्त कार्यक्रममा नेपाल बिध्यार्थी संघ कास्की का उपसभापति सतिस न्यौपाने को उपस्थिति रहेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्