
जापान जानका लागि पाेखरा ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी उत्कृष्ट स्थल वनेकाे छ । जापान जाने विद्यार्थीहरुले अत्यधिक रुचाएकाे हुँदा उत्कृष्ट भिजा प्रदान गर्न लागी परेकाे कन्सल्टेन्सीका प्रवन्ध निर्देशक नवीन गुरुङले जानकारी दिए । सञ्चालनमा आएकाे पहिलाे वर्षमा ५० भन्दा वढि विद्यार्थीलाई जापान पठाउन सफल भएकाे गुरुङ वताउँछन् ।