विश्व हिन्दु युवा संघ गण्डकीकाे अन्तरक्रिया

समाचार बिज
  • ख-
  • ख+

विश्व हिन्दू युवा संघ गण्डकी प्रदेश केन्द्रिय सदस्य अन्तरक्रियात्मक तथा परिचय कार्यक्रम सम्पन। उक्त कार्यक्रममा नव नियुक्त विश्व हिन्दू युवा संघ गण्डकी प्रदेश सदस्य क्रमश ,मिलन पौडेल, सञ्जय तिमिल्सेना, सागर पौडेल, मुकुन्द तिमिल्सिना, प्रकाश चन्द्र अधिकारी, प्रताप जंग गुरुङ, सन्तोष बानिया किशोर घिमिरे आदिको उपस्थति रहेको थियो कार्यक्रमको अतिथी का रुप मा नर्मदेश्वर मोक्ष्य धाम का स्वामी सन्यासी कमलानन्द गिरी हुनहुन्थ्यो भने कार्यक्रम सेती नदी रिसोर्ट पोखरा ३३ बाघ्मारामा भयेको थियो । कार्यकर्ममा गण्डकी प्रदेश विश्व हिन्दू युवा संघ कार्यसमिति बिस्तार हुनुपर्ने र महामहिम गुरु स्वामी नरहरिनाथको मार्गदर्श को रूपमा रहेको गोरक्षनाथ मन्दिर संन्यासी आश्रम गुरुकुल, गाई रक्षा स्वरूप गौशाला को निर्माण कार्य, आयुर्वेदिक जडिबुटी को प्रबर्धन, आधुनिक वैज्ञानिक युगमा ज्ञान वेद र संस्कृत ग्रन्थ को महिमा र प्रबर्धन, गाँउ फर्क अभियान आदि बिसयमा सन्यासी योगी वृषबानन्द गिरी नर्मदेश्वर शिव मणि मोक्ष धाम का सिस्य सन्यासी कमलानन्द गिरी ज्युले करिब आधा घंटाको अमृत बानी सदस्य साथिहरु लाई अभिव्यक्तिकरण र उहाका अध्यात्मिक तान्त्रिक शक्ति प्राप्ति कसरी गर्न सकिंछ भन्ने बारेमा ज्ञान दिनुभयेको थियो I कार्यक्रमको सम्योजकत्वोमा राष्ट्रगुरु योगी नरहरिनाथ को 21 स्मृति दिवस समाधि मा लिप्त्त हुनुभएको दिनको पुण्य अवसरमा कार्यक्रमको औपचारीक्ता सुरु हुनु भन्दा अगाडी एक मिनट मौन धारणका साथ् मिलन पौडेल ले गर्नु भएको थियो I साथ् साथै उपस्थित साथीहरुबीच बिस्व हिन्दु युवा संघ अन्तर्गत का पांच सिद्दान्त पाँच ग अर्थात ५घ लाइ मूल मन्त्र मानेर आगामी दिनमा गण्डकी प्रदेश कार्यसमिति बिस्तार गर्दै आफ्नो कार्यालय स्थापना केन्द्र बाट साथ् सहयोग र भाबि दिनमा संघ को साथ को लागि पनि आबस्यक पहल गरिनुपर्ने मा छलफल भएको हो | उक्त कार्यक्रम मा पुनश अर्को सनिबार सबै सदस्य साथि भेला हुने र सामाजिक कार्य गर्दै अगाडी बढ्ने निचोडका साथ् चियापान र खाजा ग्रहण गरेर अनौपचारिक्ताका साथ् टुंगिएको हो I

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्