भुर्तेल बन्धु समाज कास्कीको साधारणसभा सम्पन्न

समाचार बिज
  • ख-
  • ख+

भूर्तेल बन्धु समाज नेपाल कास्कीको आयोजनामा मूर्ति प्रतिस्थापन र छैटौँ साधारणसभा बिहिबार सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता भूर्तेल बन्धुसमाज नेपालकास्कीका अध्यक्ष के पी भूर्तेल , प्रमुख अतिथि गण्डकी प्रदेश सभासद माननीय शप्रकाश बहादुर भूर्तेल केसी रहनु भएको थियो।

रुद्री पूजासहित गर्ग ऋषिको मूर्ति प्रतिस्थापन गरिएको सो कार्यक्रममा लिलाकृष्ण भूर्तेलले समाजलाई समर्पित गर्नुभएको थियो।

वक्ताहरु कालीदास भूर्तेल,कृष्णमणि भूर्तेल,टिकाराम भूर्तेल हुनुहुन्थ्यो भने कार्यक्रम सञ्चालन समाजका सहसचिव श सन्देश भूर्तेलले गर्नुभएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्