अनेरास्ववियु पोखरा बिश्वबिद्धालयमा सन्देश तिमिल्सिना

समाचार बिज
  • ख-
  • ख+

अनेरास्ववियु पोखरा बिश्वबिद्धालय केन्द्रिय आंगिक कलेजमा सन्देश तिमिल्सिनाको संयोजकत्वमा २७ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ । सहसंयोजकः गणेश न्यौपाने, सचिवमा लेखनाथ न्यौपाने सदस्यहरुमा रमिन घिमिरे,.रोशन घिमिरे, दिपेन्द्र तिमील्सेना, प्रज्वल ओझा, .निरन्जन पान्डे, अन्जु तिवारी, तृप्ती भन्डारी, स्वस्तिका पान्डे, आवेश ठकुरी, अर्जुन तिम्सीना, निरज रेग्मी, नवराज चापागांई सन्जिव रेग्मी, सन्देश ढुंगाना, विक्रम लामिछाने, कुशल कट्टेल, सुजत रेग्मी, अभिषेक तिमील्सेना, प्रताप चापागांई , पवन पौडेल, निकेश गिरी, प्रविण सुवेदी, सौरभ आचार्य, विपिन पराजुली रहेको केन्द्रिय सचिवालय सदस्य तथा पाे वि सह संयाेजक सुनिल तिमिल्सेनाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्