सरस्वती पुजाकाे अवसरमा डा नागिलाकाे पुस्तक विमाेचन

समाचार बिज
  • ख-
  • ख+

सरस्वती पुजाकाे अवसर पारेर पाेखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एण्ड साईन्सका डिन डा अमर नागिलाले अाफ्नाे पुस्तक वजारमा ल्याएका छन् । कार्यक्रममा वाेल्दै प्रमुख अतीथी विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेम अर्यालले लेखक नागिलालाई पुस्तक प्रकाशन गरेकाेमा शुभकामना व्यक्त गर्दै सफलताकाे शुभकामना व्यक्त गरेका थिए ।

साेहि कार्यक्रममा रजिस्ट्रार दिपक भण्डारी, डिन अजय थापा लगायतले शुभकामना दिँदै सरस्वती माताकाे महिमा गरेका थिए ।

कार्यक्रम तराई स्टुडेन्ट वेलफेयर साेसाईटीले अायाेजना गरेकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्