नयाँ मन्त्रीमण्डल गठन

समाचार बिज
  • ख-
  • ख+

सरकारले अाज नयाँ मन्त्रीमण्डल गठन गरेकाे छ । गठवन्धन दलवाट ८ जना वरावर १ जना मन्त्रीकाे हिसावमा सरकारले मन्त्रीमण्डल विस्तार गरेकाे छ ।

नवनियुक्त मन्त्रीहरूले लिए शपथ, यी हुन् थपिएका मन्त्री

एमालेः
विमला राई पौडेल, परराष्ट्रमन्त्री
पदम गिरी, स्वास्थ्य मन्त्री
भगवती चौधरी, महिला बालबालिका
हरि उप्रेती, रक्षा

माओवादीः
रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री
सुदन किराती, संस्कृति तथा पर्यटन
अमनलाल मोदी, सामान्य प्रशासन

रास्वपाः
डोलप्रसाद अर्याल, श्रममन्त्री
शिशिर खनाल, शिक्षा मन्त्री
तोसिमा कार्की, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री

राप्रपाः
राजेन्द्र लिङ्देन, उपप्रधान तथा उर्जामन्त्री
ध्रुवबहादुर प्रधान, कानुनमन्त्री
विक्रम पाण्डे, सहरी विकास

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्