नेपाल टेलिकमकाे सेवा देशभर अवरुद्ध

समाचार बिज
  • ख-
  • ख+

काठमाण्डाै – नेपाल टेलिकमकाे सेवा देशभर अवरुद्ध भएकाे छ ।

कम्पनीकाे ल्यानलाइन, प्रिपेड तथा पाेस्पेट सेवा केहीबेर अघिदेखि अवरुद्ध भएकाे हाे । टेलिकमकाे आधिकारिक वेबसाइट पनि बन्द छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्