राजनीति

चीन भ्रमणबारे परराष्ट्रविदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो आसन्न चीन भ्रमणबारे परराष्ट्रका जानकारहरुसँग छलफल गरेका छन् । सिंहदरवारमा आइतबार बेलुका प्रधानमन्त्री प्रचण्डले पूर्वराजदुत, पूर्व परराष्ट्रसचिव